२४ घण्टामा १३८७९ पीसीआर परीक्षण गर्दा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९० पुगेको छ । जसमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । ।

" /> २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण - Sarbocha Media

२४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण

`

     २०७८ वैशाख १५ गते ११:०१

काठमाडौँ, १५ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १३८७९ पीसीआर परीक्षण गर्दा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९० पुगेको छ । जसमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?