नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ कारोबार भएको छ ।

यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ७ सयले ओरालो लाग्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ७ सयले ओरालो लाग्यो

`

     २०७८ वैशाख १५ गते ७:०१

काठमाडौँ, १५ वैशाख । बुधबार सुनको भाउ प्रतितोलामा ७ सयले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ कारोबार भएको छ ।

यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?