अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० नमूना परीक्षण गर्दा हालसम्मकै धेरै १९७ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल अस्पतालमा ४२ जना कोरोना संक्रमित उपचाररत रहेका छन्।

जसमध्ये २ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २५ जना अक्सिजन सपोर्टमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ।

" /> सुदूरपश्चिममा थप १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

सुदूरपश्चिममा थप १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख १४ गते १०:५३

धनगढी, १४ वैशाख। सुदूरपश्चिममा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० नमूना परीक्षण गर्दा हालसम्मकै धेरै १९७ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल अस्पतालमा ४२ जना कोरोना संक्रमित उपचाररत रहेका छन्।

जसमध्ये २ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २५ जना अक्सिजन सपोर्टमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?