समानान्तर कमिटी गठन गर्न आयोजित भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ताहरु सहभागी छन् । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरिसकेको छ ।

सरकारले ५ सय भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न पनि डीसीएमसीलाई अख्तियारी दिइसकेको छ । यस्तो अवस्थामा सरकारको निर्णयको अवज्ञा गर्दै नवलपरासीमा भेला गरिएको हो ।

" /> सरकारको निर्णय अवज्ञा गर्दै नवलपरासीमा खनाल–नेपाल समूहको भेला - Sarbocha Media

सरकारको निर्णय अवज्ञा गर्दै नवलपरासीमा खनाल–नेपाल समूहको भेला

`

     २०७८ वैशाख १४ गते ६:४१

नवलपरासी, १४ वैशाख । कोरोना संक्रमण रोक्नका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नेकपा (एमाले) को खनाल–नेपाल समूहले आज नवलपरासीमा जिल्ला भेला गरेको छ ।

समानान्तर कमिटी गठन गर्न आयोजित भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ताहरु सहभागी छन् । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरिसकेको छ ।

सरकारले ५ सय भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न पनि डीसीएमसीलाई अख्तियारी दिइसकेको छ । यस्तो अवस्थामा सरकारको निर्णयको अवज्ञा गर्दै नवलपरासीमा भेला गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?