सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मंगलबार १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ कायम रहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

योसँगै चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ घट्यो - Sarbocha Media

सुनको भाउ घट्यो

`

     २०७८ वैशाख १४ गते ६:१९

काठमाडौँ, १४ वैशाख । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोलामा १ सयले घटेको छ ।

सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मंगलबार १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ कायम रहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

योसँगै चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?