संक्रमित फेला परेको हो । जसमा काठमाडौंमा १५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

" /> २४ घण्टा भित्र काठमाडौँमा मात्र १५ सय बढी सङ्क्रमित - Sarbocha Media

२४ घण्टा भित्र काठमाडौँमा मात्र १५ सय बढी सङ्क्रमित

`

     २०७८ वैशाख १३ गते १२:०२

काठमाडौँ, १३ वैशाख । कोरोनाको संक्रमण दर उच्च भएसँगै पछिल्लो २४ घण्टामा काठमाडौंमा १५ सय ६७ सहित उपत्यकामा १९ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकमा उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १९ सय १२ जना संक्रमित फेला परेको हो । जसमा काठमाडौंमा १५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?