योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

" /> पछिल्लो घण्टामा थप ३५ सय ५६ जनामा सङ्क्रमण पुष्टि, १२ को मृत्यु - Sarbocha Media

पछिल्लो घण्टामा थप ३५ सय ५६ जनामा सङ्क्रमण पुष्टि, १२ को मृत्यु

`

     २०७८ वैशाख १३ गते ११:३८

काठमाडौँ, १३ वैशाख । पछिल्लो २४ घण्टामा थप ३५ सय ५६ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?