राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली राजविरा मा सञ्चालनमा रहेका निजी विद्यालय पुगेका थिए ।

विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइ
जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन(२०२० अनुसार कारबाही गरिने पोख्रेलले बताए । सरकारले गत सोमबार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश दिए पनि विद्यालय खोल्दै आएको थियो ।

" /> विद्यालय सञ्‍चालन गर्ने ११ जना प्रिन्सिपल नियन्त्रणमा - Sarbocha Media

विद्यालय सञ्‍चालन गर्ने ११ जना प्रिन्सिपल नियन्त्रणमा

`

     २०७८ वैशाख १३ गते ५:१८

राजविराज, १३ वैशाख । सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली राजविरा मा सञ्चालनमा रहेका निजी विद्यालय पुगेका थिए ।

विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइ
जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन(२०२० अनुसार कारबाही गरिने पोख्रेलले बताए । सरकारले गत सोमबार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश दिए पनि विद्यालय खोल्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?