यो कुरा थाहा पाउन साथ एमालेका अध्यक्ष केपी ओलीले आइतबार माधव समूहलाई नबोलाई ओली पक्षको एकलौटी बैठक बोलाएका थिए ।

माधव नेपाल समूहले कर्णालीमा फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई बचाए जस्तै सम्भावित घटनालाई मध्य नजर गर्दै ओलीले आफू पंक्षीयआकस्मिक बैठक बालुवाटारमा बोलाएका हुन् ।

माधव समूहले सङ्घीय सरकारमा पनि कर्णालीको जस्तै गर्ने भएकाले आफू सुरक्षित हुन माधव समूहका २७ जना सङ्घीय सांसदलाई पद मुक्त गर्न आकस्मिक बैठक बोलाइएको हो । दैनिक न्यूज नेपाल 

" /> ओली विरुद्ध भोलि अविश्वासको प्रस्ताव पेस हुँदै - Sarbocha Media

ओली विरुद्ध भोलि अविश्वासको प्रस्ताव पेस हुँदै

`

     २०७८ वैशाख १२ गते १०:१९

काठमाडौँ, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई समूहले भोलि अविश्वासको प्रस्ताव पेस गर्ने लगभग निश्चित गरेका बुझिएको छ ।

यो कुरा थाहा पाउन साथ एमालेका अध्यक्ष केपी ओलीले आइतबार माधव समूहलाई नबोलाई ओली पक्षको एकलौटी बैठक बोलाएका थिए ।

माधव नेपाल समूहले कर्णालीमा फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई बचाए जस्तै सम्भावित घटनालाई मध्य नजर गर्दै ओलीले आफू पंक्षीयआकस्मिक बैठक बालुवाटारमा बोलाएका हुन् ।

माधव समूहले सङ्घीय सरकारमा पनि कर्णालीको जस्तै गर्ने भएकाले आफू सुरक्षित हुन माधव समूहका २७ जना सङ्घीय सांसदलाई पद मुक्त गर्न आकस्मिक बैठक बोलाइएको हो । दैनिक न्यूज नेपाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?