एमाले ओलीले आइतबार बिहान साढे १० बजेका लागि डाकिएको बैठक केही समय ढिला गरी सुरु भएको थियो।

बैठकअघि एमालेको स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढाउने बिषयमा छलफल भएको जनाएको छ ।

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले सांसदहरु माथि कारवाही गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको थियो। आजको बैठकले माधव नेपालसहित केही सांसदलाई कारवाही गर्नसक्ने एक नेताले जानकारी दिए ।

" /> ओलीले आकस्मिक बोलाएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक जारी - Sarbocha Media

ओलीले आकस्मिक बोलाएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक जारी

`

     २०७८ वैशाख १२ गते ७:२२

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बोलाएको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको छ ।

एमाले ओलीले आइतबार बिहान साढे १० बजेका लागि डाकिएको बैठक केही समय ढिला गरी सुरु भएको थियो।

बैठकअघि एमालेको स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढाउने बिषयमा छलफल भएको जनाएको छ ।

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले सांसदहरु माथि कारवाही गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको थियो। आजको बैठकले माधव नेपालसहित केही सांसदलाई कारवाही गर्नसक्ने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?