बैँठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ। नयाँ कार्यविभाजनमा माधव नेपाल पक्षलाई पनि सहभागी गराइएको छ।

नेपाल पक्षलाई कुनै जिम्मेवारी भने दिइएको छैन। बैठकले युवा संघको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई, प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा, नेपाल ट्रेड युनियन महासंघ इन्चार्जको जिम्मेवारी विष्णु रिमाललाई दिएका छन्।

सूचि हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Karyabibhajan

" /> एमालेमा नेताहरूको कार्यविभाजन (सूचिसहित) हेर्नुहोस् - Sarbocha Media

एमालेमा नेताहरूको कार्यविभाजन (सूचिसहित) हेर्नुहोस्

`

     २०७८ वैशाख १० गते १:०२

काठमाडौँ, १० वैशाख । नेकपा एमालेको शुक्रबार बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरुको कार्यविभाजन गरेको छ।

बैँठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ। नयाँ कार्यविभाजनमा माधव नेपाल पक्षलाई पनि सहभागी गराइएको छ।

नेपाल पक्षलाई कुनै जिम्मेवारी भने दिइएको छैन। बैठकले युवा संघको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई, प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा, नेपाल ट्रेड युनियन महासंघ इन्चार्जको जिम्मेवारी विष्णु रिमाललाई दिएका छन्।

सूचि हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Karyabibhajan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?