१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ५ कोरोना संक्रमित मृत्‍यु भएको छ ।

" /> पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जना कोरोना सङ्क्रमित थपिए, ५ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जना कोरोना सङ्क्रमित थपिए, ५ को मृत्यु

`

     २०७८ वैशाख ०९ गते ११:२७

काठमाडौँ, ९ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ५ कोरोना संक्रमित मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?