" /> छोरीलाई लोकसेवा आयोगमा पास गराउन खोज्ने अधिकृतलाई कारबाही - Sarbocha Media

छोरीलाई लोकसेवा आयोगमा पास गराउन खोज्ने अधिकृतलाई कारबाही

`

     २०७८ वैशाख ०८ गते १२:१२

काठमाडौँ, ८ वैशाख । छोरीलाई लोकसेवा आयोग परीक्षामा छोरी पास गराउन खाज्ने लोक सेवा आयोगको अधिकृतमाथि कारबाही हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?