स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८ सय ८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

जसमध्ये १ हजार ५१ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँका ७ सय ८६, ललितपुरका १ सय ८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

" /> २४ घण्टामा २ हजार ३ सय ५१ जना कोरोना सङ्क्रमित थपिए - Sarbocha Media

२४ घण्टामा २ हजार ३ सय ५१ जना कोरोना सङ्क्रमित थपिए

`

     २०७८ वैशाख ०८ गते ११:०८

काठमाडौँ, ८ वैशाख। पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८ सय ८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

जसमध्ये १ हजार ५१ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँका ७ सय ८६, ललितपुरका १ सय ८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?