भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको छ ।

यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

" /> पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण - Sarbocha Media

पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

`

     २०७८ वैशाख ०७ गते ९:०९

काठमाडौँ, ७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वदेश फर्किए लगतै परिक्षण गराउदा परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको छ ।

यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?