बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ९ देखी ६४ प्रतिशत र सञ्चालन मुनाफा ३६-९७ प्रतिशत बढेको देखिएको छ ।

गरिमाको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको खराब कर्जा भने थोरै बढेको छ । कर्जा लगानी बढाएसँगै निस्कृय कर्जाको मात्रा भने ०-३४ प्रतिशतविन्दु बढेर ०-५८ प्रतिशत पुगेको छ ।

" /> गरिमा विकास बैङ्कको ठुलो उपलब्धि : कमायो ६७ करोड ८२ लाख नाफा - Sarbocha Media

गरिमा विकास बैङ्कको ठुलो उपलब्धि : कमायो ६७ करोड ८२ लाख नाफा

`

     २०७८ वैशाख ०७ गते ५:०३

काठमाडौँ, ७ वैशाख । गरिमा विकास बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६-६३ प्रतिशतलेम मूनाफा बढाएको छ । गरिमाले तेस्रो त्रैमास अर्थात चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ९ देखी ६४ प्रतिशत र सञ्चालन मुनाफा ३६-९७ प्रतिशत बढेको देखिएको छ ।

गरिमाको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको खराब कर्जा भने थोरै बढेको छ । कर्जा लगानी बढाएसँगै निस्कृय कर्जाको मात्रा भने ०-३४ प्रतिशतविन्दु बढेर ०-५८ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?