प्रहरीका अनुसार राति ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।

सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मेन्छायायेम गाउँपालिका-५ का ४६ वर्षीय कृष्ण खापुङ गम्भीर घाइते भएका थिए। घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ।

" /> दुर्घटनामा परी चालकको मृत्यु - Sarbocha Media

दुर्घटनामा परी चालकको मृत्यु

`

     २०७८ वैशाख ०६ गते ६:४९

तेह्रथुम, ६ वैशाख । तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई आइतबार राति भीरबाट
खसेर एक चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार राति ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।

सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मेन्छायायेम गाउँपालिका-५ का ४६ वर्षीय कृष्ण खापुङ गम्भीर घाइते भएका थिए। घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?