राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार मन्त्री थापाले शपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ७८ बमोजिम मन्त्री पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए।

राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै मन्त्री पदमा पुनः नियुक्ति गरी गृह मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।

" /> पुनः नियुक्त भएका मन्त्री थापाले लिए शपथ - Sarbocha Media

पुनः नियुक्त भएका मन्त्री थापाले लिए शपथ

`

     २०७८ वैशाख ०५ गते १२:४२

काठमाडौँ, ५ वैशाख। नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको शपथ लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार मन्त्री थापाले शपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ७८ बमोजिम मन्त्री पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए।

राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै मन्त्री पदमा पुनः नियुक्ति गरी गृह मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?