उनलाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका कोभिड कोअर्डिनेशन डा.सरोजरोशन दासले जानकारी दिए।

महिलालाई अस्पताल भर्ना गरिएलगत्तै पीसीआर परीक्षण गरिएको थियो। सोही क्रममा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ।

" /> कोरोना सङ्क्रमणका कारण पर्सामा एक महिलाको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण पर्सामा एक महिलाको मृत्यु

`

     २०७८ वैशाख ०५ गते ९:४२

पर्सा, ५ वैशाख। पर्सामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। आइतबार वीरगञ्ज महानगरपालिका– १० बस्ने ५१ वर्षीय महिलाको मृत्यु भएको हो।

उनलाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका कोभिड कोअर्डिनेशन डा.सरोजरोशन दासले जानकारी दिए।

महिलालाई अस्पताल भर्ना गरिएलगत्तै पीसीआर परीक्षण गरिएको थियो। सोही क्रममा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?