स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९० जना र ५ सय ६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँ जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ सय ५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ।

" /> २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु - Sarbocha Media

२४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

`

     २०७८ वैशाख ०२ गते ११:४५

काठमाडौँ, २ वैशाख। कोरोना संक्रमितको संख्या दिनदिनै रहेको छ । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९० जना र ५ सय ६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँ जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ सय ५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?