जसमध्ये ५० जना खुला प्रतिस्पर्धाबाट छानिएका छन्। नेपाली सेनामा ९६ जनाले जागिर पाएका छन्।

साथै सैनिकका सन्तति ३ जना महिला ९ जना, आदिवासी जनजाति १४, मधेसी १२ र पिछडिएको क्षेत्रका २ जना गरी ९६ जनाले नाम निकालेका छन्।

लको लिङ्कमा क्लिक गरी नामसहित हेर्नुहोस् ।army

" /> नेपाली सेनाको खुला तथा समावेशी पदको अन्तिम नजिता सार्वजनिक (नतिजासहित हुनुहोस्) - Sarbocha Media

नेपाली सेनाको खुला तथा समावेशी पदको अन्तिम नजिता सार्वजनिक (नतिजासहित हुनुहोस्)

`

     २०७७ चैत्र ३० गते ६:१३

काठमाडौँ, ३० चैत । नेपाली सेनाको भर्ना छनोट कार्यरथी विभागले २०७७ साल पुस २१ गतेको विज्ञापनमा बन्दो बस्ती कार्य सिपाही (खुला तथा समावेशी) पदको अन्तिम नजिता सार्वजनिक गरेका छन् ।

जसमध्ये ५० जना खुला प्रतिस्पर्धाबाट छानिएका छन्। नेपाली सेनामा ९६ जनाले जागिर पाएका छन्।

साथै सैनिकका सन्तति ३ जना महिला ९ जना, आदिवासी जनजाति १४, मधेसी १२ र पिछडिएको क्षेत्रका २ जना गरी ९६ जनाले नाम निकालेका छन्।

लको लिङ्कमा क्लिक गरी नामसहित हेर्नुहोस् ।army

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?