मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा रहेका छन् । त्यस्तै दुर्घटनामा घाइते हुनेमा हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ

उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

गतराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

" /> दुई वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते - Sarbocha Media

दुई वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

`

     २०७७ चैत्र २३ गते ८:१७

मकवानपुर, २३ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनका साथै चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा रहेका छन् । त्यस्तै दुर्घटनामा घाइते हुनेमा हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ

उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

गतराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?