सडक किनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुँदा १ सैनिकको मृत्यु हुनुका साथै ४ सैनिक घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।

यस विस्फोटमा कुनै समूहको संलग्नताबारे प्रष्ट नभएको जनाएको छ । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन्।

यसपटक पनि सोही समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ।

" /> काबुलमा बम विस्फोट हुँदा १ सैनिकको मृत्यु, ४ घाइते - Sarbocha Media

काबुलमा बम विस्फोट हुँदा १ सैनिकको मृत्यु, ४ घाइते

`

     २०७७ चैत्र २३ गते ७:२२

एजेन्सी, २३ चैत । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोट भएको छ ।

सडक किनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुँदा १ सैनिकको मृत्यु हुनुका साथै ४ सैनिक घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।

यस विस्फोटमा कुनै समूहको संलग्नताबारे प्रष्ट नभएको जनाएको छ । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन्।

यसपटक पनि सोही समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?