२४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ। जसमध्ये हालसम्म १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेको जनाएका छ ।

नेपालमा हालसम्म २२ लाख ८५ हजार २ सय ८८ वटा नमुनाको पिसिआर परीक्षण गरिएको छ।

यस्तै,आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ।

हाल ५७ जना क्वारेन्टाइनमा रहेका छन्। योसँगै आज १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा संक्रमणमुक्त हुनेका संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

" /> ३४५६ जनाको पिसिआर परीक्षण गर्दा, थप १७६ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

३४५६ जनाको पिसिआर परीक्षण गर्दा, थप १७६ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ चैत्र २२ गते १२:०५

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्।

२४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ। जसमध्ये हालसम्म १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेको जनाएका छ ।

नेपालमा हालसम्म २२ लाख ८५ हजार २ सय ८८ वटा नमुनाको पिसिआर परीक्षण गरिएको छ।

यस्तै,आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ।

हाल ५७ जना क्वारेन्टाइनमा रहेका छन्। योसँगै आज १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा संक्रमणमुक्त हुनेका संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?