नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोलामा रू ८६ हजार ५ सयमा कारोवार भएको छापावाला सुन शुक्रबार रु ९ सयले बढेर प्रतितोलामा रू ८७ हजार ४ सयमा कारोवार भएको जनाएको हो ।

त्यसैगरी आज तेजाबी सुन तोलामा रु ८६ हजार ९५० मा कारोवार भएको छ । हिजो तेजाबी सुन तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

साथै शुक्रबार चाँदी प्रतितोलामा रू १ हजार २ सय ४० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ बढ्यो, प्रतितोलामा कति ? - Sarbocha Media

सुनको भाउ बढ्यो, प्रतितोलामा कति ?

`

     २०७७ चैत्र २० गते ६:२७

काठमाडौँ, २० चैत । नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ९ सले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोलामा रू ८६ हजार ५ सयमा कारोवार भएको छापावाला सुन शुक्रबार रु ९ सयले बढेर प्रतितोलामा रू ८७ हजार ४ सयमा कारोवार भएको जनाएको हो ।

त्यसैगरी आज तेजाबी सुन तोलामा रु ८६ हजार ९५० मा कारोवार भएको छ । हिजो तेजाबी सुन तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

साथै शुक्रबार चाँदी प्रतितोलामा रू १ हजार २ सय ४० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?