उक्त निवेदनमाथि आजै सुनुवाइ गरीने भएको छ ।

राणासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेन्चमा उक्त निवेदनको सुनुवाई हुने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्ड निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एकता बदर गर्ने फैसला गरेको थियो ।

सर्वोच्च अदालतले फागुन २३ गते यस्तो फैसला गरेको हो ।

" /> प्रचण्डको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशको बेन्चमा - Sarbocha Media

प्रचण्डको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशको बेन्चमा

`

     २०७७ चैत्र १९ गते ६:१०

काठमाडौँ, १९ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गरेको पुनरवलोकन निवेदन सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको बेन्चमा परेको छ ।

उक्त निवेदनमाथि आजै सुनुवाइ गरीने भएको छ ।

राणासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेन्चमा उक्त निवेदनको सुनुवाई हुने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्ड निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एकता बदर गर्ने फैसला गरेको थियो ।

सर्वोच्च अदालतले फागुन २३ गते यस्तो फैसला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?