उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनमा सोही नगरपालिका–१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

" /> मृतावस्थामा २ जनाको सव फेला - Sarbocha Media

मृतावस्थामा २ जनाको सव फेला

`

     २०७७ चैत्र १८ गते ११:५६

काठमाडौँ, १८ चैत। उदयपुर र धनुषामा २ जना मृतावस्थामा फेला परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनमा सोही नगरपालिका–१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?