मङ्गलवार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

" /> साउन १ गतेदेखि वृद्ध भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा - Sarbocha Media

साउन १ गतेदेखि वृद्ध भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

`

     २०७७ चैत्र १७ गते ११:०४

काठमाडौँ, १७ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मङ्गलवार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?