चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले २० पन्ने अन्तरपार्टी निर्देशन जारी गर्दै प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको हो ।

प्रदेश–१
इन्चार्ज : सुवास नेम्बाङ
सहइन्चार्ज : लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम
प्रदेश अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल

प्रदेश–२
इन्चार्च : सत्यनारायण मण्डल,
सहइन्चार्ज : लीला श्रेष्ठ
प्रदेश अध्यक्ष :  प्रभु साह
सचिव : सुमन प्याकुरेल

वागमती प्रदेश
इन्चार्ज : रामवहादुर थापा
सहइन्चार्ज : काशीनाथ अधिकारी, शेरवहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ
प्रदेश अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी

गण्डकी प्रदेश
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज : किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर
प्रदेश अध्यक्ष : जगत विश्वकर्मा
सचिव :  गोविन्द नेपाली

लुम्बिनी प्रदेश
इन्चार्ज :  शङ्कर पोखरेल
सहइन्चार्ज : मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने
प्रदेश अध्यक्ष : लिला गिरी
सचिव : खेममान खड्का

कर्णाली प्रदेश
इन्चार्जमा : यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह
प्रदेश अध्यक्ष : गोरख बोगटी
सचिव : धर्मराज रेग्मी

सुदूरपश्चिम प्रदेश
इन्चार्ज : लेखराज भट्ट, सह–इन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना
प्रदेश अध्यक्ष : कर्णवहादुर थापा
सचिव : राजेन्द्रसिंह रावल

" /> एमालेको प्रदेश कमिटी हेरफेर, कुन प्रदेशमा को ? - Sarbocha Media

एमालेको प्रदेश कमिटी हेरफेर, कुन प्रदेशमा को ?

`

     २०७७ चैत्र १७ गते १०:४२

काठमाडौँ, १७ चैत। नेकपा एमालेले प्रदेश कमिटीको जिम्मेवारी हेरफेर गरीएको छ ।

चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले २० पन्ने अन्तरपार्टी निर्देशन जारी गर्दै प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको हो ।

प्रदेश–१
इन्चार्ज : सुवास नेम्बाङ
सहइन्चार्ज : लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम
प्रदेश अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल

प्रदेश–२
इन्चार्च : सत्यनारायण मण्डल,
सहइन्चार्ज : लीला श्रेष्ठ
प्रदेश अध्यक्ष :  प्रभु साह
सचिव : सुमन प्याकुरेल

वागमती प्रदेश
इन्चार्ज : रामवहादुर थापा
सहइन्चार्ज : काशीनाथ अधिकारी, शेरवहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ
प्रदेश अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी

गण्डकी प्रदेश
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज : किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर
प्रदेश अध्यक्ष : जगत विश्वकर्मा
सचिव :  गोविन्द नेपाली

लुम्बिनी प्रदेश
इन्चार्ज :  शङ्कर पोखरेल
सहइन्चार्ज : मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने
प्रदेश अध्यक्ष : लिला गिरी
सचिव : खेममान खड्का

कर्णाली प्रदेश
इन्चार्जमा : यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह
प्रदेश अध्यक्ष : गोरख बोगटी
सचिव : धर्मराज रेग्मी

सुदूरपश्चिम प्रदेश
इन्चार्ज : लेखराज भट्ट, सह–इन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना
प्रदेश अध्यक्ष : कर्णवहादुर थापा
सचिव : राजेन्द्रसिंह रावल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?