सोमवार प्रतितोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलवार ५ सयले घटेर प्रतितोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार घटेर प्रतितोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ५ सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ५ सयले घट्यो

`

     २०७७ चैत्र १७ गते ७:१०

काठमाडौँ, १७ चैत। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलवार सुनको भाउ प्रतितोलामा ५ सय रुपैयाँले घटेको छ ।

सोमवार प्रतितोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलवार ५ सयले घटेर प्रतितोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार घटेर प्रतितोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?