नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्न सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको लागि सर्वोच्च उनी सर्वोच्च अदालत पुगेका हुन् ।

" /> सर्वोच्च अदालत पुगे प्रचण्ड - Sarbocha Media

सर्वोच्च अदालत पुगे प्रचण्ड

`

     २०७७ चैत्र १७ गते ६:२७

काठमाडौँ, १७ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्न सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको लागि सर्वोच्च उनी सर्वोच्च अदालत पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?