काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रावलको मंगलबार बिहान उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

उनलाई कोहलपुर मेडिकल कलेजबाट ‍थप उपचारका लागि काठमाडौँ लगिएको थियो। लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई ४ दिनअघि ब्रेन हेमरेज भएको पारिवारिक स्रोरतले जनाएको छ।

रावाल एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

" /> कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन - Sarbocha Media

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

`

     २०७७ चैत्र १७ गते ५:५५

धनगढी, १७ चैत । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ।

काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रावलको मंगलबार बिहान उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

उनलाई कोहलपुर मेडिकल कलेजबाट ‍थप उपचारका लागि काठमाडौँ लगिएको थियो। लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई ४ दिनअघि ब्रेन हेमरेज भएको पारिवारिक स्रोरतले जनाएको छ।

रावाल एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?