फागु पूर्णिमा (होली) लाई मर्यादित एवं सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागू औषध सेवन परीक्षणको सुरुवात गरेको छ ।

होलीको दिन आइतबार लागू औषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो ।

सवारी साधन जाँचको क्रममा १६ जनालाई नियन्त्रणमा लिनुको साथै ४ सय ३५ जनालाई ट्राफिक कारबाही गरी १ सय ६५ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

" /> लागू औषध सेवन परीक्षण सुरुवात - Sarbocha Media

लागू औषध सेवन परीक्षण सुरुवात

`

     २०७७ चैत्र १६ गते १०:०१

ललितपुर, १६ चैत । महानगरीय प्रहरी परिसर ललितपुरले लागू औषध सेवन परीक्षण सुरुवात गरेको छ ।

फागु पूर्णिमा (होली) लाई मर्यादित एवं सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागू औषध सेवन परीक्षणको सुरुवात गरेको छ ।

होलीको दिन आइतबार लागू औषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो ।

सवारी साधन जाँचको क्रममा १६ जनालाई नियन्त्रणमा लिनुको साथै ४ सय ३५ जनालाई ट्राफिक कारबाही गरी १ सय ६५ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?