मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा. अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

" /> प्रदेश २ मा प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान - Sarbocha Media

प्रदेश २ मा प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान

`

     २०७७ चैत्र १५ गते १:०२

जनकपुर, १५ चैत। प्रदेश नं–२ का प्रदेश प्रमुख डा. राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौ अधिवेशनको आह्वान गरेका छन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा. अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?