देशभरका प्रयोगशालामा २ हजार १०१ जनाको नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ ।

उनीहरु मध्ये २ लाख ७२ हजार ५३० जना संक्रमणमुक्त भएका छन् भने कुल ३०२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

२४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ चैत्र १५ गते १२:०३

काठमाडौँ, १५ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार १०१ जनाको नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ ।

उनीहरु मध्ये २ लाख ७२ हजार ५३० जना संक्रमणमुक्त भएका छन् भने कुल ३०२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?