बैठकमा भाग लिन उनी बालुवाटार पुगेका थिए । उनले २०७५ जेठ २ अघिको अवस्थामा पुग्नुपर्ने स्मरण गराएको एक नेताले जानकारी दिए ।

उनले आफ्ना कुरा राखेर बाहिरिएका छन् भने बैठकमा दलका नेता ओलीले विशेष कारणवश प्रमुख सचेतक चयन गर्नुबाहेक कुनै पनि निर्णय संसदीय दलको बैठकले नगरेको बताए ।

बैठकमा ओलीले भने, “प्रमुख सचेतक निर्णय गरिएको छ । कुनै निर्णय गरिएको छैन । कारणवश प्रक्रियामा जानुपर्ने भएकाले मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको हो,”

" /> संसदीय दलको बैठकबाट झलनाथ खनाल बाहिरिए - Sarbocha Media

संसदीय दलको बैठकबाट झलनाथ खनाल बाहिरिए

`

     २०७७ चैत्र १३ गते ११:४३

काठमाडौँ, १३ चैत। नेकपा एमालेका नेता झलनाथ खनाल संसदीय दलको बैठकबाट बाहिरिएका छन् । खनालले अहिले पछिल्लो समयमा गरिएका निर्णय खारेज गर्न माग गरेर बाहिरिएका हुन् ।

बैठकमा भाग लिन उनी बालुवाटार पुगेका थिए । उनले २०७५ जेठ २ अघिको अवस्थामा पुग्नुपर्ने स्मरण गराएको एक नेताले जानकारी दिए ।

उनले आफ्ना कुरा राखेर बाहिरिएका छन् भने बैठकमा दलका नेता ओलीले विशेष कारणवश प्रमुख सचेतक चयन गर्नुबाहेक कुनै पनि निर्णय संसदीय दलको बैठकले नगरेको बताए ।

बैठकमा ओलीले भने, “प्रमुख सचेतक निर्णय गरिएको छ । कुनै निर्णय गरिएको छैन । कारणवश प्रक्रियामा जानुपर्ने भएकाले मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको हो,”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?