स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।

हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ चैत्र १२ गते ११:१७

काठमाडौँ, १२ चैत । पछिल्लो २४ घण्टामा मुलुकभर २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।

हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?