यस्तै तेजाबी सुन प्रतितोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै आइतबार चाँदीको पनि भाउ बढेको छ । शुक्रबार प्रतितोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको व्यवसायी महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ५ सयले बढ्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ५ सयले बढ्यो

`

     २०७७ चैत्र ०८ गते ५:५८

काठमाडौँ, ८ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोलामा ५ सयले बढेको छ । शुक्रबार प्रतितोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर प्रतितोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै आइतबार चाँदीको पनि भाउ बढेको छ । शुक्रबार प्रतितोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?