पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६१ नमुनाको पीसीआर परीक्षण भएको छ ।

साथै, शुक्रबार १२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको जनाएको छ ।

मुलुकभर १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३० हजार ७ सय ८ पीसीआर परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> ३१६१ को पीसीआर परीक्षण गर्दा थप १२५ मा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

३१६१ को पीसीआर परीक्षण गर्दा थप १२५ मा कोरोना संक्रमण पुष्टि

`

     २०७७ चैत्र ०६ गते १०:५९

काठमाडौँ, ६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको जनाएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६१ नमुनाको पीसीआर परीक्षण भएको छ ।

साथै, शुक्रबार १२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको जनाएको छ ।

मुलुकभर १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३० हजार ७ सय ८ पीसीआर परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?