बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम रहेको छ।

यस्तै तेजावी सुनको भाउ ८६ हजार २ सय ५० रुपैयाँमा कायम रहेको छ ।

साथै, चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ५ सयले घट्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ५ सयले घट्यो

`

     २०७७ चैत्र ०६ गते ६:५०

काठमाडौँ, ६ चैत। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोलामा ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम रहेको छ।

यस्तै तेजावी सुनको भाउ ८६ हजार २ सय ५० रुपैयाँमा कायम रहेको छ ।

साथै, चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?