" /> कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक - Sarbocha Media

कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक

`

     २०७७ चैत्र ०५ गते १:०१

काठमाडौं, ५ चैत । कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बुधबार आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकअंकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा बोर्डले सार्वजनिक गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?