२०७७/०६/२४ गते प्रकाशित विज्ञापन अनुसार खुलन प्रतियोगिता द्धारा पदपुर्ति गरिने साधारण समहु,साधाराण उपसमुह सशस्त्र प्रहरी जवान पदको लोकसेवा आयोगद्धारा मिति २०७७/०९/१८ गते संचालन भएको लिखित परिक्षा नतिजा चैत १ गते अर्थात आज प्रकाशन गर्ने भनिएकोमा आज प्रकाशसन गर्न नसकिएकाले आउदो चैत ६ गते कार्यालय समय भित्र वा वेबसाइड बाट जानकारी लिन हुन भनेर सुचना प्रकाशित गरिएको छ ।

" /> प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा चैत ६ गते प्रकाशित गरिने - Sarbocha Media

प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा चैत ६ गते प्रकाशित गरिने

`

     २०७७ चैत्र ०१ गते ७:०९

काठमाडौँ, १ चैत । सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षाको नतिजा प्रकाशन मिति संशोधन भएको छ । सशस्त्र प्रहरीबल मानव स्रोत विभाग,मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखाले आइतबार एक सुचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । अब उक्त नतिजा आउदो चैत ६ गते प्रकाशित हुने पनि विभागले जनाएको छ ।

२०७७/०६/२४ गते प्रकाशित विज्ञापन अनुसार खुलन प्रतियोगिता द्धारा पदपुर्ति गरिने साधारण समहु,साधाराण उपसमुह सशस्त्र प्रहरी जवान पदको लोकसेवा आयोगद्धारा मिति २०७७/०९/१८ गते संचालन भएको लिखित परिक्षा नतिजा चैत १ गते अर्थात आज प्रकाशन गर्ने भनिएकोमा आज प्रकाशसन गर्न नसकिएकाले आउदो चैत ६ गते कार्यालय समय भित्र वा वेबसाइड बाट जानकारी लिन हुन भनेर सुचना प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?