प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिव बाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेको एक नेताले बताए ।

" /> एमाले महाधिवेशन आउँदो मंसिर २ देखि ६ सम्म - Sarbocha Media

एमाले महाधिवेशन आउँदो मंसिर २ देखि ६ सम्म

`

     २०७७ फाल्गुन २८ गते ११:४६

काठमाडौँ, २८ फागुन। नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिव बाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?