काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार ६३ वर्षका शर्माको दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

शर्माको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने भएको छ ।

" /> बीबीसीका पत्रकार सुशील शर्माको निधन - Sarbocha Media

बीबीसीका पत्रकार सुशील शर्माको निधन

`

     २०७७ फाल्गुन २८ गते ९:५०

काठमाडौँ, २८ फागुन । पत्रकार सुशील शर्माको निधन भएको छ ।

काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार ६३ वर्षका शर्माको दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

शर्माको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?