योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेका छन् । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय ४२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार १ सय १६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको जनाएको छ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२ रहेका छन् ।

" /> २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण - Sarbocha Media

२४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण

`

     २०७७ फाल्गुन २७ गते ११:१३

काठमाडौँ, २७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेका छन् । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय ४२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार १ सय १६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको जनाएको छ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?