यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

योसँग चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।

" /> बिहीबार पनि सुनको भाउ बढ्यो, प्रतितोलामा कति पुग्यो ? - Sarbocha Media

बिहीबार पनि सुनको भाउ बढ्यो, प्रतितोलामा कति पुग्यो ?

`

     २०७७ फाल्गुन २७ गते ६:००

काठाडौँ, २७ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार पनि सुनको भाउ बढेको छ । बुधबार प्रतितोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँ पुगेको छ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

योसँग चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?