चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जारी गरेको सूचनामा उल्लेख छ।

महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ।

" /> भोलि शिवरात्री, काठमाडौँका यी–यी रुटमा सवारी चलाउन निषेध - Sarbocha Media

भोलि शिवरात्री, काठमाडौँका यी–यी रुटमा सवारी चलाउन निषेध

`

     २०७७ फाल्गुन २६ गते ६:५०

काठमाडौँ, २६ फागुन । शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाएको छ ।

चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जारी गरेको सूचनामा उल्लेख छ।

महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?