मंगलबार बसेको माओवादी केन्द्रले सरकार र संसदमा निर्वाह गर्ने भूमिकामा विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेका थिए।

" /> प्रचण्ड बुढानीलकण्ठ पुगे देउवालाई भेट्न - Sarbocha Media

प्रचण्ड बुढानीलकण्ठ पुगे देउवालाई भेट्न

`

     २०७७ फाल्गुन २५ गते १२:५१

काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेको जनाएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रले सरकार र संसदमा निर्वाह गर्ने भूमिकामा विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?