हालसम्म स्थायी समितिबाट निस्केका सदस्यहरू घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल रहेका छन् । बैठक भने जारी नै रहेको छ ।

" /> प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकबाट हालसम्म ७ सदस्यहरू बाहिरिए - Sarbocha Media

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकबाट हालसम्म ७ सदस्यहरू बाहिरिए

`

     २०७७ फाल्गुन २४ गते १:१५

काठमाडौँ, २४ फागुन। प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठककै बीचमा नेताहरु निस्किने क्रम सुरु भएको छ । बैठक दिउसो ४ बजेबाट सुरु भएको थियो । उक्त बैठक नसकिँदै स्थायी समिति सदस्यहरु एक–एक गरि निस्किने क्रम जारी छ ।

हालसम्म स्थायी समितिबाट निस्केका सदस्यहरू घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल रहेका छन् । बैठक भने जारी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?