सामाजिक विकास मन्त्रालयको आयोजनामा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली आदर्श माविमा आएर कार्यक्रममा परिणत भएको थियो।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्धि नेपालको आधार’ मुल नारासहितको र्‍यालीमा सुरक्षा निकाय साथै महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागिता रहेको छ।

" /> १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरमा प्रभात फेरी - Sarbocha Media

१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरमा प्रभात फेरी

`

     २०७७ फाल्गुन २४ गते ६:४१

विराटनगर, २४ फागुन । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरमा प्रभात फेरी आयोजना गरिएको छ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली आदर्श माविमा आएर कार्यक्रममा परिणत भएको थियो।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्धि नेपालको आधार’ मुल नारासहितको र्‍यालीमा सुरक्षा निकाय साथै महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?